Day: 29 March 2019

#Social

नेपालमा विश्व नेवाः अर्गनाइजेशनको तेश्रो महाधिवेशन

काठमाडौं। विश्वका १ सय २० मुलुकमा छरिएर रहेका नेवारहरुको समन्वय तथा एकताको लागि संगठित विश्व नेवाः अर्गनाइजेशनको तेश्रो महाधिबेशन नेपालमा उदघाटन भएको छ। शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भव्य समारोह वीच शताव्दी पुरुष डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यता तथा काठमाडौं महानगरपालिकाका […]

#Social

एक पछि अर्को गरेर प्रश्नपत्र आउट भएपछि २ नंबर प्रदेशको सवै परीक्षा स्थगित

काठमाडौं। परीक्षा हुनु एक दिन अगावै एक पछि गरेर दुई विषयका प्रश्न पत्र नै सामाजिक सञ्जालवाट आउट भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को बाँकी रहेका विषयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको […]

#Social

जुम्ल्याहा सन्तानका आमा एक पिता दुई

काठमाडौं। एउटै आमाको कोखवाट जन्मेका जुम्ल्याहा सन्तानको पिता भने फरक फरक हुनु आफैमा बडा अचम्मको कुरा भएको छ। विश्वमा यस्तो बिरलै हुने गरेको घटना चीनमा भएको छ। चीनको सियामेन सिटीको यो घटनालाई त्यहाँको समाचार माध्यमलाई हवाला दिदै डेलीमेल अनलाइनले उल्लेख […]

#Entertainment

मुस्कुराउने बसन्त ऋतु

–एञ्जिला बिष्ट बसन्त ऋतु बसन्त ऋतु हरियालीको ऋतु बोट वृक्षले पालुवा फेर्ने ऋतु पत्झरले हागा छोडने ऋतु । रङीचङी फुलहरु फुल्ने ऋतु प्रकृतिले सुगन्धित स्वास फेर्ने ऋतु भमराले फुलको मोह चुसेर गन्तव्य तर्फ लाग्ने ऋतु । ३० चराचुरुङ्गीको सुमधुर स्वर […]