Day: 27 March 2019

#Entertainment

भारतको लोकसभाको निर्वाचनमा बलिउडका कलाकारहरुको चमक–दमक

काठमाडौं। भारतको लोकसभाको निर्वाचनले बलिउडका कलाकारलाई पनि मज्जाले छोएको छ। भारतमा बलिउड लोकसभामय भएको छ। अप्रिल ११ बाट सुरु हुने लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ बलिउड कलाकारहरु विभिन्न राजनीतिक दल प्रवेश गर्ने क्रम जारी रहेको छ। मंगलबार जया प्रदा […]

#Arts and crafts #Social

ललित कलाको आकर्षक शहर ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव

ललितपुर । विश्वको ३५ औं हस्तकला नगरीको रुपमा हालै वल्र्ड क्राफ्ट काउन्सिलले घोषणा भएको ललित कलाको आकर्षक शहर ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव २०७५ बुधवारवाट शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ मा आयोजित कला तथा सांस्कृतिक महोत्सवको उदघाटन […]

#Political

चैत्र १६ गते शनिवार गरिने भनेको नेपाल बन्द फिर्ता

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १६ गते शनिवार गर्ने भनिएको नेपाल बन्द फिर्ता भएको छ। नेपाल बार, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द फिर्ता लिने निर्णय […]

#Social

कोरिया जान भाषा परीक्षा दिने युवाहरुको संख्यामा व्याप बृद्धि

काठमाडौं। नेपालीहरुका लागि कोरियाको रोजगारी अत्यन्त आकर्षणको केन्द्र बनेको छ। बर्षेनी कोरिया जानका लागि भाषा परीक्षा दिने युवाहरुको बढ्दो संख्याले पनि नेपाली युवाहरुको आकर्षणको केन्द्र बनिरहेको प्रमाणित भएको हो। सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि […]

#Entertainment

अमेरिकन बाबु मेड इन नेपाल अव हलवाट नभइकन डिस होमवाट रिलिज हुने

काठमाडौं। अमेरिकामा निर्माण भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अव डिस मिडियावाट रिलिज हुने भएको छ। अमेरिका, क्यानडा र नेपालमा यस चलचित्रको च्यारिटी प्रदर्शन पश्चात डिस मिडियावाट रिलिज हुन लागेको हो। चलचित्र अमेरिकन बाबु मेड इन नेपालको […]

#Political

बनिसकेको काठमाडौंको टेकु–कालिमाटी पुल अव भत्काइने

काठमाडौं। संचालनमा ठीक्क परिसकेको पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको काठमाडौंको टेकुस्थित टेकु–कालीमाटी पुल भत्काउनुपर्ने भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको भेटिएकाले पुल भत्काउनु पर्ने बताएका छन्। गुणस्तरहीन सामाग्री प्रयोग गरेको पाइएपछि रोक्न निर्देशन दिँदा […]