Day: 25 March 2019

#Entertainment

सशक्त नारी पात्र सरिता लामिछानेको उम्मेदवारी राजनीतिभन्दा धेरै माथि

काठमाडौं। राजनीतिभन्दा धेरै माथि रहेर स्वतन्त्ररुपमा कला र कलाकारिताको योद्धाको रुपमा अभिनेत्री सरिता लामिछानेले नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारीको घोषणा गरेकी छन्। आफू कुनैपनि पार्टीको लबी तथा किनारामा कलाकारिता नगरेको र तिनको निर्देशनमा कलाकार नबनेको दावी सहित कलाकार संघको […]

#Religious #Social

देशको शान्ति र कल्याणको कामनामा ललितपुरमा ७ दिने लक्षाहुति यज्ञ

ललितपुर । देशमा शान्ति र कल्याणको कामना सहित ललितपुरको गाःबहालस्थित प्राचिन पूर्णचण्डी मन्दिर प्राङ्गणमा श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ प्रारम्भ भएको छ। चैत्र १० गते आइतबार देखि लक्षाहुति यज्ञ प्रारम्भ भएको सशक्त संचारकर्मी विराजकाजी राजोपाध्यायले भिजन संसार डटकमलाई […]

#Arts and crafts #Social

हस्तकला नगरी घोषणा भएको अवसरमा पाँच दिने बृहत कला तथा सांस्कृतिक महोत्सव हुने

ललितपुर। ललितपुर महानगरपालिका वडा– १६ को आयोजनामा यही चैत्र १३ गतेदेखि हुने बृहत कला र सांस्कृतिक महोत्सव हुने पुगेको छ। वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव […]