Day: 22 March 2019

#Entertainment

बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली फोटोग्राफरसंग विवाह गर्ने

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग विहे गर्ने निश्चित गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु लामो समयदेखि अफेयरमा रहेका छन्। बलिउडका ख्यातिप्राप्त अभिनेता शक्ति कपुरकी छोरी श्रद्धा कपुरले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेको भारतीय […]

#Celebrities #Entertainment

रुश्का बैद्य श्रेष्ठको व्युटी इञ्जिनियरिङ

काठमाडौं। नेपालमा व्युटीपार्लर व्यवसाय अत्यन्त प्रतिष्ठत व्यवसाय बन्दैगएको छ। यो व्यवसाय एक सफल उद्योगको रुपमा पनि विकास हुंदैगएको छ। महिला दिदीबहिनीहरुको रोजगारीको अत्यन्त राम्रो व्यवसायको रुपमा प्रतिस्थापित बनिसकेको छ। यस व्यवसायमा लाखौं लाख महिला दिदीबहिनीहरु लागिपरेका छन्। स्वदेशमा मात्र नभइकन […]

#Entertainment

चलचित्र विकास वोर्डको अध्यक्षमा स्वभाविक अभिनयका धनी अभिनेता केशव भट्टराई नियुक्त

काठमाडौ। जनपक्षिय चलचित्रकर्मी संघ नेपालका अध्यक्ष तथा अग्रज चलचित्र अभिनेता केशव भट्टराईलाई नेपाल चलचित्र विकास वोर्डको अध्यक्षमा नियुक्त गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषदको बैठकले अभिनेता भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो। गत माघ २२ गते अध्यक्ष पदबाट निकिता पौडेलले […]