Day: 21 March 2019

#Social

कोरिया जानका लागि कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौं। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्ला भएको छ। भाषा परीक्षाका लागि चैत्र ८ गते शुक्रबारदेखि चैत्र १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने भएको छ। अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका […]

#Entertainment #Political

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र हेरे

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारसहित गएर चलचित्र हेरेका छन्। प्रधानमन्त्री ओलीले बुधवार नेपालका सुपरस्टार नायक भुवन केसीव्दारा निर्मित चलचित्र क्याप्टेन हेरेका हुन्। कमलपोखरीस्थित सिटी सेन्टरमा पत्नी राधिका शाक्यका साथमा गएर नेपाली चलचित्र क्याप्टेन हेरेका प्रधानमन्त्री ओलीले धेरै बर्षपछि […]

#Political

महानगरलाई योजना बुझाएर मात्र काम गर्न सरोकारवाला कार्यालयका प्रमुखहरुलाई मेयर शाक्यको आग्रह

काठमाडौं । सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सरोकारवाला कार्यालयका प्रमुखहरुसँग आग्रह गरेका छन्। बिहीबार महानगरको सभा कक्षमा बसेको बिकासे अड्डाका प्रमुखहरुसँगको छलफलमा मेयर शाक्यले,’महानगरका सडक सफा […]

#Social

अग्रज साहित्यकार पुष्पलता आचार्यको ६१ औं कितावको नामै किताव यात्रा आउने

  काठमाडौं। अग्रज साहित्यकार पुष्पलता आचार्यको ६१ औं किताव प्रकाशनमा आउने भएको छ। कितावको नाम नै किताव यात्रा रहेको छ। जुन किताव आगामी चैत्र १३ गते बुधवार दिनको १ बजे विमोचन गर्ने अन्तिम तयारीमा आफू रहेको जानकारी साहित्यकार आचार्यले भिजन […]

#Social

व्यावसायिक पत्रकारिताका धरोहर पुष्करलाल श्रेष्ठ गंभीर विरामी–सवैको शुभेच्छा र कामना

काठमाडौं। व्यावसायिक पत्रकारिताका धरोहर कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ गंभीर विरामी परेका छन्। प्रधान सम्पादक श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा केही दिनदेखि उपचार हुँदै आएको प्रकाशनले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ। करिब चार […]