Day: 20 March 2019

#Entertainment #Nepali Music

जात्रै–जात्राको पहिलो गीत माया पिरीम

काठमाडौं। नेपाली कथानक चलचित्र जात्राको सिक्वेल चलचित्र जात्रै–जात्राको पहिलो गीत सार्वजनिक भएको छ। चलचित्र जात्रै–जात्राको पहिलो गीत माया पिरीमको गीत सार्वजनिक भएको हो। गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ। गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत […]

#Entertainment

दालभात तरकारीको होली विशेषमा सरु थापाको होली दोहोरी गायनको रोमाञ्चकता

काठमाडौं। ख्यातिप्राप्त हाँस्य कलाकार किरण केसी तथा चलचित्र दालभात तरकारीको आयोजनामा होली विशेष कार्यक्रम भएको छ। काठमाडौंको नयाँ बानेश्वरमा चलचित्र दालभात तरकारीको आयोजनामा होली विशेष कार्यक्रम भएको हो। जसमा महका ह अर्थात ख्यातिप्राप्त हाँस्य अभिनेता हरिवंश आचार्यको विशेष आकर्षण रह्यो। […]

#Social

काठमाडौं महानगरका सडक अव इटालीवाट ल्याइएको पाँचवटा ब्रुमरले सफा गर्ने

काठमाडौ। काठमाडौं महानगरको सडक सफा गर्नका लागि इटालीवाट पाँचवटा ब्रुमर आइपुगेको छ। अत्याधुनिक सुविधा संपन्न डुलेभो इन्टरनेशनल कंपनीका यी पाँचवटा ब्रुमरको टेस्ट ड्राइभको कार्य लगभग सकिएको काठमाडौं महानगरपालिकाका बरिष्ठ मेकानिकल इञ्जिनियर पुरुषोतम शाक्यले बताएका छन्। ग्लोबल टेण्डर मार्फत इटालीवाट भारतको […]

#Social

नेपालका प्रथम महालेखा परिक्षक कृति लोकार्पणमा भ्रष्टाचार नघटेको दावी

काठमाडौ। महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको प्रवृति जस्ताको तस्तै रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न प्रयासहरु भइरहे पनि भ्रष्टाचार नघटेको दावी शर्माको रहेको छ। नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण […]

#Political #Social

काठमाडौं महानगरमा घरभाडामा दिने घरधनीका बढी उजुरी

काठमाडौं। नेपालको ७७ जिल्लाका बासिन्दाको बसोबास रहेको संघीय राजधानी काठमाडौं महानगरमा घरधनी र घरभाडामा बस्नेकै बढी समस्या देखिएको छ। एकातिर काठमाडौं महानगरमा घरभाडामा पाउनै गाह्रो हुने र पाएपनि घरधनीको मनपरि घरभाडा असुल्ने प्रवृति पनि नदेखिएको होइन्।   अर्कोतर्फ घरभाडामा बस्नेहरुको […]

#nature

नेपालमा प्रिमनसुनको प्रभाव–केही स्थानमा मेघ गर्जनसहित हल्का बर्षा हुने

काठमाडौं। नेपालमा प्रिमनसुनको प्रभाव कायम रहेको छ। हिजो मंगलवार असिना पानी नै परेको थियो भने, आज बुधवार मौसममा आंशिकदेखि सामान्य बदली हुने भएको छ। आज पनि नेपालका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ। दिउँसो […]