Day: 17 March 2019

#Entertainment #Fashion

फिलिपिन्समा नेपाली सुन्दरी खुश्बु यादवलाई मिस क्लोजअप स्माइल टाइटल अवार्ड

काठमाडौं। केही दिनअघि मात्र फिलिपिन्सको राजधानी मनिलामा मिस ग्लामर लुक इन्टरनेशनल २०१९ संपन्न भएको छ। त्यस व्युटी पेजेन्टमा नेपालकी सुन्दरी खुश्बु यादवले सहभागिता जनाएकी थिइन्। नेपालको अग्रणी इभेन्ट म्यानेजमेन्ट कंपनी मर्निङ ग्लोरी इन्टरटेन्टमेन्ट मार्फत त्यस प्रतियोगितामा भाग लिएकी खुश्बुले मिस […]

#Entertainment #Nepali Music

डा.डीआर उपाध्यायको नयाँ गीतमा प्रेमको पहिलो पाइला

काठमाडौं। डा.डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला’ सार्वजनिक भएको छ । शशि रावलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो। डा.उपाध्यायको ‘सहेली’ एल्बममा रहेको यो गीतको भिडियोलाई सुभाष प्रधानले निर्देशन गरेका हुन् । प्रेम लामाको […]

#Social

विश्व रेकर्डका लागि १ सय १३ जनासँग समित तिमिल्सिनाको अंगालो

काठमाडौं। विश्व रेकर्डका लागि एक मिनेटमा एक पछि अर्को गरेर एकसय भन्दा बढीलाई अंगालो मार्नु सामान्य कुरा भएपनि असामान्य मानिएको छ। समित तिमिल्सिनाले विश्व रेकर्डका लागि १ सय १३ जनालाई अंगालो मारेका छन्। आइतबार आयोजित कार्यक्रममा काठमाडौंको तारकेश्वर नगरपालिका नेपालटारस्थित […]

#Political

प्रचण्ड पत्नीको उपचार्थ अमेरिका प्रस्थान

काठमाडौं। नेपालका पूर्व–प्रधानमन्त्री तथा सतारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन्। श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आइतवार अमेरिका प्रस्थान गरेका हुन्। प्रचण्डको साथमा स्वकीय सचिव तथा छोरी गंगा दाहालसमेत अमेरिका गएकी छन्। सीता […]