
नेपालका उपप्रधानमन्त्रीव्दारा अङ्ग दान गर्ने घोषणा
काठमाडौं। नेपालका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शुक्रवार आयोजित कार्यक्रममा मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन्। विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान […]