Day: 11 March 2019

#Entertainment

एकसाथ तीन एल्बमको विमोचन–३०औं विवाह उत्सवको सरप्राइज

काठमाडौं। चार दशकदेखि नेपालभाषा र नेपालीभाषाको सांगीतिक क्षेत्रमा क्रियाशील गीतकार प्रकाश दीपको एक होइन, तीन गीति–एल्बमको एकसाथ सार्वजनिक भएको छ। शनिवार आयोजित भव्य कार्यक्रम वीच गीतकार प्रकाश दीपका तीन एल्बमहरुको विमोचन पश्चात सार्वजनिक भएका हुन्। सार्वजनिक भएका एल्बमहरु चौबन्दी चोली, […]

#Social

मखनको आगलागी पीडित परिवारलाई महानगरको १ लाख सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रको विपद व्यवस्थापनमा तदारुकताका साथ सहयोग गर्ने कार्य हुंदैआएको छ। यसैक्रममा काठमाडौं महानगरपालिका वडा नंबर २४ स्थित मखन–यटखामा गत विहीवार भएको आगलागी भएर ध्वंस्त भएको घर–परिवारका लागि तत्कालका लागि महानगरले वडा मार्फत १ लाख रकम सहयोग गर्ने […]

#Entertainment #Fashion

विश्व सुन्दरी प्रतियोगितामा मोहना क्षेत्रीको शान तथा गौरबता

काठमाडौं। नेपालको अग्रणी इभेन्ट म्यानेजमेन्ट कंपनी मर्निङ ग्लोरी इन्टरमेन्ट म्यानेजमेन्टकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्रीले विश्वमा नेपालको शान तथा गौरब कायम गरेकी छन्। कम्बोडियाको राजधानी नोमपेनमा भएको मिस प्लानेट इन्टरनेशनल २०१९ मा इन्टरनेशनल जज बनेर त्यहाँ नेपालको शान तथा गौरब बढाएकी […]

#Entertainment

रंगकर्मी गायिका अञ्जु श्रेष्ठको गायन

–सुस्मिता थापा लण्डन। बेलायतमा रहेकी गायिका अञ्जु श्रेष्ठको नयाँ गीत जाँदैछु रिलिज भएको छ। पूर्वीनेपालको ओखल्ढुंगामा जन्मेकी र राजविराजमा हुर्केकी गायिका श्रेष्ठको कर्मथलो यतिखेर बेलायत बनेको छ। यिनै गायिका श्रेष्ठको गीत–रचनामा विलकुलै नयाँ गीतको भिडियो रिलिज भएको हो। जसमा सुनिल राईको […]

#Entertainment #Fashion

नेपालको व्युटी क्षेत्रको बेग्लै शान तथा गौरब पूनम श्रेष्ठलाई बेलायतको सर्वोत्कृष्ट भीटीसीटी अवार्ड

काठमाडौं। नेपालको व्युटी क्षेत्रमा बेग्लै शान तथा गौरबता कायम भएको छ। त्यो शान तथा गौरबता पूनम व्युटी क्लबकी चर्चित व्युटीसियन पूनम श्रेष्ठले कायम गरेकी हुन्। पूनमले बेलायतको सर्वोत्कृष्ट व्यावसायिक तालिम च्यारिटेवल ट्रष्ट भीटीसीटीवाट ब्राइडल मेकअपमा भीटीसीटी लेभल ३ अवार्ड प्राप्त […]