बा–आमाको विना स्वार्थ
–सरु थापा बा–आमाले बिना स्वार्थ अत्यन्त मायाले ख़र्चको जोहो गर्दै छोरा–छोरीलाई हुर्काउँछन्, बढाउँछन्, सक्दो पढाउँछन् शायदै त्यसको मूल्य हिसाब गरि फिर्ता माग्दैनन्। उमेरका हिसाबले पनि छोरा–छोरी अलिअलि कमाउँने भएपछि धेरै खुसी हुन्छन्, उनिहरुसँग पैसा माग्दैनन्, हत्पति माग्न सक्दैनन्। युवा उमेरमा […]