उषाको गजबको जन्मदिन
काठमाडौं। जन्म दिन मनाउने क्रममा नायिका उषा खनालले आफ्नो उमेर नखुलाएपनि जन्म दिन भने गजबैले मनाएकी छन्। त्यो पनि कुनै महंगा होटलमा केक काटेर जन्म दिन नमनाइकन असहाय–अनाथहरुलाई एक छाक मिठो–मसिनो खुवाउनुको अलावा उनीहरुलाई सानो भएपनि सहयोग गरेर मनाएकी छन्। […]
किड्स एण्ड टिन फेशन मोडल सम्पन्न
काठमाडौ। किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान बनेका छन्। त्यस्तै किड्स फिमेल […]
नारा नै गजबको छ–पहिला देश अनि विदेश
काठमाडौं। नारा नै गजबको छ–पहिला देश अनि बिदेश। यही नाराकासाथ गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले काठमाण्डौको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘ डोमेस्टीक टुरिजम मार्ट–२०१९, डिटीएम’ गर्ने भएको छ। यही बैशाख १३ र १४ गते भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा आयोजना हुने उक्त […]
आज महाशिवरात्री पर्व–भगवान शिवको पूजाआराधना–पशुपति क्षेत्रमा भक्तजनको घुइँचो
काठमाडौं। आज फागुन कृष्ण चतुर्दशीका दिन अर्थात महाशिवरात्री पर्व। आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर महाशिवरात्री मनाउने कार्य भएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन्। शिवजी उत्पत्ति […]