
हावाहुरीका कारण काठमाडौं पनि प्रभावित–हवाई उडानमा समस्या
काठमाडौं। हावाहुरीका कारण काठमाडौं पनि अछुतो हुन सकेन। काठमाडौंमा पनि हावाहुरीको असर परेको छ। आइतवार बेलुका सवा ६ बजेदेखि ६ बजेर ४० मिनेटसम्म आएको हावाहुरीका कारण काठमाडौंका सडकमा गुडिरहेका सवारी साधन तथा पैदलयात्रीहरुलाई निक्कै समस्या पारेको थियो। कतिपय जस्तापाताका छाना […]