खुशीको खबर–विश्व बजारमा पेट्रोलको मूल्य बढे्पनि नेपालमा नबढ्ने
काठमाडौं। विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि नेपालमा मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ। नेपाल आयल निगमले जनाएअनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन…