Month: February 2019

भेनेजुएलामा राष्ट्रपति मादुरो र विपक्षी नेता जुवानको समर्थनमा छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं। भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो र विपक्षी नेता जुवान गुआइदोको समर्थकहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन्। भेनेजुएलाको राजधानी कारागारमा भएका छुट्टाछुट्टै प्रदर्शनमा सहभागीहरुले आ–आफ्नो पक्षमा नाराबाजी गरेका थिए। राष्ट्रपति निकोलस मादुरोका…

भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीको उद्धार

काठमाडौ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको छ। नेपालको सिन्धुपाल्चोक, नुवाकोटबाट दलालहरुबाट बिक्री भएका…

दुःखद खवर नेपालमा पेट्रोलको भाउ बढ्यो

काठमाडौं। नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ। आयल निगमका…

जनप्रतिनिधिहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय शिष्टाचार तालिम–मेयर र उपमेयरको चासोपूर्ण सहभागिता

काठमाडौं। जनप्रतिनिधिहरुले राष्ट्रिय तथा अन्तरराष्ट्रिय शिष्टाचार तथा तिनको व्यावहारिक पक्ष संवन्धी जानकारी भएमा कार्य सम्पादन क्षेत्रमा सहज अनि सरल हुने गर्दछ। सोही सरलताको लागि काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिहरुको लागि दुईदिने राष्ट्रिय…

नृत्य निर्देशकहरुको अग्रणी छाता संगठन नृत्य निर्देशक संघ नेपालमा भुवन श्रेष्ठको नयाँ नेतृत्व

काठमाडौं। नेपालका नृत्य निर्देशकहरुको अग्रणी छाता संगठन नृत्य निर्देशक संघ नेपालको दोश्रो साधारण सभा संपन्न भएको छ। काठमाडौंको पुतलीसडक स्थित केन्द्रिय कार्यालयमा शनिवार आयोजित कार्यक्रममा नृत्य निर्देशक संघ नेपालको दोश्रो…