Month: February 2019

ब्वाइफ्रेण्ड हुनुको फाइदा र नहुनुको बेफाइदा जेसुकै भएपनि ब्वाइफ्रेण्ड भने आउने

काठमाडौं। ब्वाइफ्रेण्ड हुनुको फाइदा र नहुनुको बेफाइदाको अर्थ या अनर्थ जेसुकै कथा वोकेतापनि चलचित्र ब्वाइफ्रेण्ड भने रिलिज हुने निश्चित भएको छ। बुढाथोकी फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ब्वाइफ्रेण्डको रिलिज…

सिद्धहस्त लेखक तथा निर्देशक पवन जोशीको गीतमा पूजा सुनुवार र मचाराजाको गायन

काठमाडौं। नेपालकी अर्गानिक गायिका पूजा सुनुवारले नेपालभाषाको नयाँ गीत गाएकी छन्। अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको गीत रहेको भुतुमाली ब्वोँ थ्येँ बोलः बोलको गीत गायिका सुनुवारले गायक मचाराजासंग युगल…

शाक्य महाविहार संघ पहिलो महाधिबेशन–शुभकाजी शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं। शाक्य महाविहार संघको पहिलो महाधिवेशन संपन्न भएको छ। संघको पहिलो महाधिवेशनले शुभकाजी शाक्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा अमिरमान शाक्य र…

आज तामाङ समुदायको सोनाम ल्होछार पर्व अर्थात नयाँ बर्षको शुभकामना

काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउने कार्य भएको छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी…

शालिन लोकदोहरी गायनकी अग्रणी गायिका उमा श्रेष्ठको नयाँ गीत जुनतारा

काठमाडौं। शालिन लोकदोहरी गायनकी अग्रणी गायिका उमा श्रेष्ठ र गायक अमृत खातीको युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ। जुनतारा लोकभाकाको गीत युट्युबको माध्यमवाट विश्वव्यापी एकसाथ सोमवारवाट सार्वजनिक भएको…

काठमाडौं महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने

काठमाडौं। काठमाडौँ महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने भएको छ। गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले सोमवार काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ…