Month: February 2019

एनसेलले नेपाल सरकारलाई ३८ अर्ब कर तिर्नुपर्ने

काठमाडौं। सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ। सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको…

काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा बर्षा–दार्चुला, हुम्ला र डोल्पामा हिमपात

काठमाडौ। विहानैदेखि काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भैरहेको छ। विहान ९ बजेर ३० मिनेटसम्मको अवस्थामा पनि काठमाडौं उपत्यकामा बर्षा भैरहेको अवस्था रहेको छ। काठमाडौं वाहिर दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा…

सिरिया र इराकमा इस्लामिक स्टेटवाट मुक्त हुने ट्रम्पको दावी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गरेका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग…

धापाखेलमा उदघोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न

काठमाडौं। ललितपुर महानगरपालिका, वडा नं. २४ का महिला समूहहरुका लागि आयोजित एक हप्ते उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ। महिला समूहहरुमा विभिन्न कार्यक्रम आयोजना गर्न सहज होस् भन्ने…

 अनुसन्धानविद अजय देशारको बेजोड एकल चित्रकला प्रदर्शनी

ललितपुर । जात्राको चित्रको अध्यारो पक्षमा उज्यालो खोज्ने अनुसन्धानविद कलाकार अजय देशारको एकल चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ। आइतवारवाट कलाकार देशारको एकल चित्रकला पाटन संग्रहालयमा प्रदर्शनी प्रारम्भ भएको हो। प्रदर्शनीको नाम “एलौरिङ…

चलचित्र विकास वोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेलवाट राजिनामा

काठमाडौ। चलचित्र विकास वोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेलले राजिनामा दिएकी छन्। मंगलवार अध्यक्ष पौडेलले नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजिनामा पत्र बुझाएकी हुन्। नेपाली कांग्रेस नेतृत्वको शेरवहादुर…