Month: February 2019

बेलायती राजकुमार फिलिपवाट सवारी चालक अनुमति पत्रको त्याग

लण्डन। बेलायतका ९७ बर्षिय राजकुमार फिलिपले सवारी चालक अनुमति पत्र त्यागेका छन्। आफूले चलाइरहेको जीप दूर्घटनामा परेपछि राजकुमार फिलिपले सवारी चालक अनुमति पत्र त्यागेको बकिङ्घम दरवारले जनाएको छ। ९७ वर्षिय…

थाइल्याण्डका राजाको विरोधपछि थाइ राजकुमारी अव प्रधानमन्त्रीको उम्मेदवार नबन्ने

काठमाडौं। थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ। थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित…

आज महामाया शारदा सरस्वतीको आराधना तथा पूजापाठ तथा अक्षराम्भ गर्ने सरस्वतीपूजा

काठमाडौ। आज महामाया शारदा सरस्वतीको आराधना तथा पूजापाठ अनि अक्षराम्भ गर्नेदिन सरस्वतीपूजा अर्थात श्रीपञ्चमी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन देशभर मनाउने कार्य भएको छ। सूर्य उत्तरतिर लागी दिन…

नेवाःपत्रकार राष्ट्रिय दबूःको छैठौ साधारणसभामा १२ लाखको पत्रकार कल्याण–कोषको स्थापना

काठमाडौं। नेवाःपत्रकारहरुको छाता संगठन नेवाःपत्रकार राष्ट्रिय दबूःको छैठौ साधारणसभा संपन्न भएको छ। काठमाडौंको टेकुस्थित सासा ब्याँक्विटमा दबूःको छैठौ साधारणसभा संपन्न भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा संपन्न…

नेपालको पहिलो समावेशी अवार्डमा पवन जोशी सर्वोत्कृष्ट निर्देशक–५१ विधामा गजबको अवार्ड

काठमाडौं। माधव खरेल कृत नेपालको पहिलो समावेशी नेशनल पावर न्यूज म्युजिक अवार्ड संपन्न भएको छ। दोश्रो संस्करणको पहिलो समावेशी नेशनल पावर न्यूज अवार्ड काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भव्यरुपमा संपन्न भएको…

माघ महिनामा भएको अविरल बर्षाले चन्द्रागिरिमा हिमपात–जनजीवन कष्टप्रद

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशैभर विगत तीन देखि परिरहेको लगातारको बर्षा रोकिएको छैन्। शुक्रवार रातिदेखि परेको अविरल बर्षा नरोकिदा जनजीवन कष्टप्रद बन्दैगएको छ। मौसममा आएको यो परिवर्तनले माघमा पनि यसरी…