Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 27 February 2019

#Political

काठमाडौं महानगरमा सिसिटिभिले अपराध र फोहर ठाउंका–ठाउं नियन्त्रण गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरमा सिसिटिभि अर्थात क्लोज सक्र्युट टेलिभिजन जडान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई प्रदान गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी परिसर काठमाडौंबीच सिसिटिभि प्रणाली जडान र सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर तथा […]

#Political

मन्त्री सवार हेलिकप्टर दुर्घटना हुनुको कारण खराब मौसम

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधवार ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको पुष्टि गरेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबीले […]

#Political

पूर्वी नेपालको ताप्लेजुङको तारेभिरमा हेलिकप्टर दुर्घटना–मन्त्रीसहित सातैजनाको निधन

काठमाडौं । नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज बुधवार पूर्वी नेपालको ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित […]