
सेताबाघकी बघिनी अनिता केसीको जिन्दगीको अनुपम सोच र खोज
–श्याम स्मृत काठमाडौं। नेपाली कथानक चलचित्रका कलाकार हिजोका जस्ता आजका छैनन्। र आजका जस्ता हिजो छैनन्। नहुनुमा हिजोका कलाकारका जस्ता क्रेज आजका कलाकारमा निश्चित रुपमा छैनन्। हिजोका कलाकारमा सानो तथा छोटो रोलमा अभिनय गर्दा पनि तिनीहरुले ठूलो माइलेज पाउने गरेका […]