
नायिकाले धोका दिएपछि आयोजकवाट विष सेवन
काठमाडौ। भनेको र तय भएको कार्यक्रममा बलिउड स्टार नपुग्दा त्यहाँ हंगामा हुनु स्वभाविक हो। अर्कोतर्फ ती स्टारले आउनका लागि अग्रिम भुक्तानी लिएर पनि नपुग्दा त्यस विरुद्ध क्षतिपूर्तिको मुददा हाल्दा समेत सुनुवाई नभएपछि बलिउडका एक आयोजकले विष सेवन गर्न वांध्य बनेका […]