
नेपालमा सुनको मूल्यमा भारी बृद्धि–तोलाको ६३ हजार ३ सय
काठमाडौं। नेपालमा सुनको मूल्य उकालो लाग्नेक्रम बुधबार पुनः जारी रह्यो ।सुनको मूल्य बुधबार एकैदिन तोलामा ६०० रुपैयाँले बढ्यो। अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैदिन तोलामा ६०० ले बढेर तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको […]