फेरि भूकम्पको काठमाडौंवासीलाई करेन्ट लगाएजस्तो झटका
काठमाडौं। धेरैसमय पछि काठमाडौंमा भूकम्पको नराम्रो झटका महशुश भयो। आज राति शुक्रवार ८ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको छ। करेन्ट लागेजस्तो तर्साउने भूकम्पको झटकाले काठमाडौंवासीलाई त्रसित बनाएको छ। कीर्तिपुर आसपास केन्द्रविन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प […]