प्रजातन्त्र दिवसमा काठमाडौं महानगरपालिकाले जनसाधारणलाई सम्मानजनक सुविस्ता दिने
काठमाडौं। काठमाडौं महानगरपालिकाले यही आउने फागुन ७ गते मनाइने यो बर्षको ६९ औं प्रजातन्त्र दिवसको मूल कार्यक्रममा सहभागी हुन आउने जनसाधारणलाई सम्माजनक बस्ने ठाउँको व्यवस्था गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा विहीवार बसेको बैठकले उक्त निर्णय गरेको […]