Day: 11 February 2019

#Political #Social

कामपा शहरी योजना आयोगको करियर क्याम्प–युवा जनशक्तिलाई दक्ष बनाउने गजबको अभियान

काठमाडौं। काठमाडौं महानगरको मुहारलाई उज्यालो अनि यसको स्वरुपलाई जीवन्त बनाउने कार्यमा काठमाडौं महानगरपालिका शहरी योजना आयोग अहोरात्र कार्यरत रहेको छ। काठमाडौं महानगरका मुहार अनि स्वरुपलाई जीवन्त पार्न चित्रांकरण गर्ने कार्यमा लागिरहेको काठमाडौं महानगरपालिका शहरी योजना आयोगले विदेशिन खोज्ने दक्ष नेपाली […]

#Political #Social

काष्ठमण्डपको पूर्नरनिर्माणमा तिब्रता–चार थाम उठाइयो–असारसम्म पहिलो छानो छाइने

काठमाडौं। काठमाडौंको शान तथा गौरब अनि नामको रुपमा रहेको ऐतिहासिक काष्ठमण्डपको पूर्नरनिर्माणले तिब्रता पाएको छ। श्रीपञ्चमीको दिन पारेर विसं.२०७२ सालको बैशाख १२ गतेको महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डपको चार थाम उठाउने कार्य भएको छ। चार थामको विधिवत रुपमा पूजाआजा गरेपश्चात ती […]

#Health

स्लीम बन्ने सात सरल तरीका

काठमाडौं। स्लीम बन्ने नाममा अनेक उपाय गर्दा पनि थाक्नेहरुका लागि घरेलु सरल उपचार पनि रहेको छ। त्यो उपचार सहज अनि सरल रहेको छ। जुन निम्नानुसारका रहेका छन्– १। पर्याप्त पानी पिउनुहोस् बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। […]

#Political

बेलायती राजकुमार फिलिपवाट सवारी चालक अनुमति पत्रको त्याग

लण्डन। बेलायतका ९७ बर्षिय राजकुमार फिलिपले सवारी चालक अनुमति पत्र त्यागेका छन्। आफूले चलाइरहेको जीप दूर्घटनामा परेपछि राजकुमार फिलिपले सवारी चालक अनुमति पत्र त्यागेको बकिङ्घम दरवारले जनाएको छ। ९७ वर्षिय ड्युक अफ एडिन्बरा फिलिप बेलायतकी महारानी एलिजाबेथका श्रीमान हुन् । […]