
नेवाःपत्रकार राष्ट्रिय दबूःको छैठौ साधारणसभामा १२ लाखको पत्रकार कल्याण–कोषको स्थापना
काठमाडौं। नेवाःपत्रकारहरुको छाता संगठन नेवाःपत्रकार राष्ट्रिय दबूःको छैठौ साधारणसभा संपन्न भएको छ। काठमाडौंको टेकुस्थित सासा ब्याँक्विटमा दबूःको छैठौ साधारणसभा संपन्न भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा संपन्न भएको साधारणसभामा नेवाःपत्रकार कल्याणकारी कोषको स्थापना भएको छ। कोषको लागि […]