Day: 5 February 2019

#Arts and crafts #Entertainment

 अनुसन्धानविद अजय देशारको बेजोड एकल चित्रकला प्रदर्शनी

ललितपुर । जात्राको चित्रको अध्यारो पक्षमा उज्यालो खोज्ने अनुसन्धानविद कलाकार अजय देशारको एकल चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ। आइतवारवाट कलाकार देशारको एकल चित्रकला पाटन संग्रहालयमा प्रदर्शनी प्रारम्भ भएको हो। प्रदर्शनीको नाम “एलौरिङ डिभाइन” राखिएको छ। पाटन संग्रहालय तथा योङ पिकासोद्धारा संयुक्त रुपमा […]

#Entertainment

चलचित्र विकास वोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेलवाट राजिनामा

काठमाडौ। चलचित्र विकास वोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेलले राजिनामा दिएकी छन्। मंगलवार अध्यक्ष पौडेलले नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजिनामा पत्र बुझाएकी हुन्। नेपाली कांग्रेस नेतृत्वको शेरवहादुर देउवा प्रधानमन्त्री भएको बेला चलचित्र विकास वोर्डको अध्यक्षमा निकिता पौडेल […]

#Entertainment

ब्वाइफ्रेण्ड हुनुको फाइदा र नहुनुको बेफाइदा जेसुकै भएपनि ब्वाइफ्रेण्ड भने आउने

काठमाडौं। ब्वाइफ्रेण्ड हुनुको फाइदा र नहुनुको बेफाइदाको अर्थ या अनर्थ जेसुकै कथा वोकेतापनि चलचित्र ब्वाइफ्रेण्ड भने रिलिज हुने निश्चित भएको छ। बुढाथोकी फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ब्वाइफ्रेण्डको रिलिज डेट यही फाल्गुण १० गते तोकिएको यस चलचित्रका निर्माण सल्लाहकार […]

#Entertainment

सिद्धहस्त लेखक तथा निर्देशक पवन जोशीको गीतमा पूजा सुनुवार र मचाराजाको गायन

काठमाडौं। नेपालकी अर्गानिक गायिका पूजा सुनुवारले नेपालभाषाको नयाँ गीत गाएकी छन्। अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको गीत रहेको भुतुमाली ब्वोँ थ्येँ बोलः बोलको गीत गायिका सुनुवारले गायक मचाराजासंग युगल गीत गाएकी हुन्। संगीत अनिल तुलाधरको रहेको छ। महेन्द्र पुलिस […]

#Social

शाक्य महाविहार संघ पहिलो महाधिबेशन–शुभकाजी शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं। शाक्य महाविहार संघको पहिलो महाधिवेशन संपन्न भएको छ। संघको पहिलो महाधिवेशनले शुभकाजी शाक्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा अमिरमान शाक्य र गौतम शाक्य चयन भएको छन् भने महासचिवमा संघरत्न शाक्य, सचिव […]

#Social

आज तामाङ समुदायको सोनाम ल्होछार पर्व अर्थात नयाँ बर्षको शुभकामना

काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउने कार्य भएको छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश भएको हो। यो बर्ष २८५५औँ सोनाम ल्होछार […]