
भारतको आग्राको कोठीमा बेचिन पुगेका पाँच नेपाली चेलीको उद्धार
काठमाडौ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको छ। नेपालको सिन्धुपाल्चोक, नुवाकोटबाट दलालहरुबाट बिक्री भएका सीता, गीता, कान्छी, साइली, कल्पना (नाम परिवर्तन) हरुलाई भारतको आग्रा […]