Month: January 2019

थाइल्याण्डमा मल्टीट्यालेन्टेट गायिका सुशीला पाठकलाई अन्तरराष्ट्रिय अनर अवार्ड

काठमाडौं। केही दिन अगाडि थाइल्याण्डको राजधानी बैंककमा आयोजित भव्य अन्तरराष्ट्रिय छायाँछवि अनर अवार्ड संपन्न भएको छ। त्यस अनर अवार्डमा मल्टी ट्यालेन्टेट गायिका सुशीला पाठकलाई सर्वोत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको छ।…

माघमा पानी नै पानी–देशैभर चिसो

काठमाडौं। नेपालमा पश्चिमी वायुको प्रभावका कारण बुधबार अधिकांश स्थानमा पानी परेको छ। गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी विहान ९ बजेसम्म पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।…

स्वभाविक अभिनयका धनी कलाकार गणेश न्यौपाने मुनालको दुःखद निधन

काठमाडौं। स्वभाविक अभिनयका धनी कलाकार गणेश न्यौपाने मुनालको उपचारका क्रममा सोमबार दुःखद निधन भएको छ। काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो। दर्जनौं नाटक, टेलिफिल्म र फिल्ममा अभिनय गर्दै…

काठमाडौंमा भूकम्पको धक्का–३ दशमलव ३ रेक्टर स्केलको भूकम्प

काठमाडौं। केही समयदेखि भूकम्पवाट शान्त भएको काठमाडौंमा आज मंगलवार विहान भूकम्पको धक्का महशुश भएको छ।   काठमाडौंको थापाथली केन्द्रविन्दू भएको विहान ११ः२६ बजे भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले…

काठमाडौं महानगरपालिका वडा नंबर १८ को नयाँ भवन ३५ लाखमा तयार हुने

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ को भवन शिलान्यास भएको छ। सोमवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वडा नंबर १८ को भवन निर्माण शिलान्यास गरेका हुन्। मेयर शाक्यले…

रवि लामिछानेको चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेलसंग अदालती विवाह

काठमाडौं।  न्यूज २४ टेलिभिजनका बहुचर्चित संचारकर्मी रवि लामिछाने र चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल वीच काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह अर्थात कोर्ट म्यारिज भएको छ। लामो समयदेखि दुवैवीच रहेको प्रेमलाई दुवैले…