
सप्ताहव्यापी शहीद दिवसमा गंगालाल र दशरथ चन्दको संझना
काठमाडौं। देशको लागि रगत दिएर बलिदानी बनेका बीर अमर शहीदहरुको संझनामा सप्ताहव्यापी शहीद दिवस मनाउने कार्य भैरहेको छ। जहानिया राणा शासन विरुद्ध आफ्नो ज्यानको बलिदानी दिने ती बीर अमर शहीदहरुको संझनामा काठमाडौं महानगरपालिकाले सप्ताहव्यापी शहीद दिवस मनाउने कार्य गर्दैआएको हो। […]