Month: January 2019

#Entertainment

मनकी देवी इन्दु नेपालीको महानता

काठमाडौं। थोरै कमाई हुने नेपाली कला क्षेत्रमा नेपाली कलाकारको भने मन भने ठूलो रहेको छ। धन नभएतापनि मन भएका नेपाली कलाकारका कारण सामाजिक क्षेत्रले गत्ति पाएका छन्। सानो थैलीमा चल्ने नेपाली कलाकारिता क्षेत्रमा कलाकारहरूको गोजीमा लाखौं, करोडौं हुँदैन। तरपनि सिको […]

#Entertainment #Fashion

मिस नेपाल श्रृंखला खतिवडा अव राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडर

काठमाडौं। नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकको बिजनेस प्रमोसनमा मिस नेपाल श्रृंखला खतिवडा प्रयोग हुने भएकी छन्। मिस नेपाल खतिवडालाई यस कार्यका लागि राष्ट्रिय बाणिज्य बैंकले ब्राण्ड एम्बासडर नियुक्त गरेको हो। बैंकले बुधवार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत […]

#nature

पुषको अत्यन्त जाडोमा पनि हिमाल आरोहण गर्नेहरुको कमी भएन

काठमाडौं। यो पुष महिनाको अत्यन्त जाडो याममा पनि हिमाल आरोहणको आकर्षणमा व्यापक बृद्धि पाइएको छ। यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा पिक आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जानेहरुको कुनै कमी देखिएको छैन्। पर्यटन विभागका अनुसार गत वर्षको हेमन्त ऋतुमा […]

#Social

३ नंबर प्रदेशको संभावित राजधानी धुलिखेलको सेल्फी डाँडाको सेल्फी फोटो र थाउजेण्ड स्टेपको रौनकता

–श्याम स्मृत धुलिखेल।३ नंबर प्रदेशको संभावित राजधानी काभ्रे जिल्लाको धुलिखेल पर्यटकीय दृष्टिकोणले प्राचिन नगरी हो। यस नगरीमा जाडो तथा गर्मी जुनसुकै मौसममा पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइंचो हुने गर्दछ। विशेषत धुलिखेल आउने पर्यटकहरुको पहिलो गन्तव्य भनेको नै धुलिखेल बसपार्क […]

#Entertainment

बलिउडका अत्यन्त चर्चित अभिनेता कादर खानको क्यानडामा दुःखद निधन

काठमाडौं। बलिउडका अत्यन्त चर्चित अभिनेता कादर खानको ८१ वर्षको उमेरमा क्यानडामा निधन भएको छ। श्वासप्रश्वासको समस्याबाट पीडित खानको उपचारको क्रममा क्यानडामा निधन भएको हो। विगत १७ हप्तादेखी क्यानडामा उपचार गराईरहेका खानको अन्तिम संस्कार क्यानाडामै गरिने भएको भारतीय समाचारपत्रहरुले जनाएको छ। […]

#Political

अव सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा

काठमाडौं। सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतले स्वीकृत भएको छ। संसदको सार्वजनिक सुनुवाई विशेष समितिको आज मंगलवारको बैठकले उनी विरुद्ध परेका उजुरी उपर छलफल गर्दै प्रधान न्यायाधीशमा जबराको नाम स्वीकृत गर्ने निर्णय गरेको हो। अव सर्बोच्च अदालतको नयाँ […]