Month: January 2019

पुसको चिसोमा काठमाडौंमा हल्का बर्षा–चन्द्रागिरी र दामनमा हिउँ पर्यो

काठमाडौं। यो पुस महिनाको अन्ततिर काठमाडौंमा चिसो व्हातै बढेको छ। त्यसमाटि काठमाडौं उपत्यकामा आज सोमवार हल्का वर्षा भएपछि अझ चिसो बढेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आएको बदलीको कारण…

अमेरिकी पप–स्टार ब्रिटनी स्पेयर्सले गायन करियरबाट विश्राम लिने

काठमाडौ। अमेरिकी पपस्टार ब्रिटनी स्पेयर्सले गायन करियरबाट ‘अनिश्चितकालिन’ विश्राम लिने भएकी छन्। स्पेयर्सले आफ्ना पिता जेमीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले पिताको स्वास्थ्यमा ध्यान दिन गायन करियरबाट विश्राम लिने निर्णय लिएको…

नेपालका पूर्वराष्ट्रपति यादव डाक्टरी पेशामा फर्कने

काठमाडौ। नेपालका पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव आफ्नो पुरानो डाक्टरी पेशामा फर्कने भएका छन्। बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले डाक्टरी सेवामा फर्कने संकेत…

भारतको चारधाम गयाको शिर नेपालको उत्तरगयामा पितृतर्पण गर्नेहरुको भीड–बागमती आरती सन्ध्यामा सम्मान

काठमाडौं। भारतको चारधाम गयाको शिर नेपालमा नै रहेको छ। त्यो पनि काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनीमा रहेको छ। उत्तरबाहिनीको पवित्र गंगा बागमती उत्तरगया हो। जहाँ पवित्र बागमती उत्तरवाट दक्षिणतिर बहने गरेको छ।…

नव–नियुक्त राजदूत डा.अन्जान शाक्यलाई चेम्बरको बधाई ज्ञापन

काठमाडौ। नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सले इजरायलका लागि नेपाली राजदूतमा डा.अन्जान शाक्य नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ। नेपाल महिला चेम्बरको संस्थापक अध्यक्ष रहेकी डा.शाक्यलाई शुक्रवार आयोजित…

प्रचण्डको क्यान्सर रोगीलाई ५ लाख आर्थिक सहयोग दिने प्रतिबद्धता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोगीहरुलाई दिँइदै आएको आर्थिक सहायता बढाएर ५ लाख रूपैयाँ पुर्‍याइने बताएका छन्। अध्यक्ष प्रचण्डले क्यान्सर रोगीहरुलाई सरकारले…