Month: January 2019

अमेरिकामा तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड संपन्न–ईश्वर थापालाई विशेष अवार्ड–नारायण त्रिपाठीलाई अभियानश्री अवार्ड

काठमाडौं। अमेरिकामा तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ। अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा जनवरी ५ तारिख शनिबार राती भव्य समारोहबीच अवार्ड सम्पन्न भएको हो। यो बर्षको विशेष अवार्ड…

एकै गीतकार डीआर उपाध्यायका सात एल्बम–सातै प्रदेशमा सांगीतिक विमर्स अभियान

काठमाडौं। सात एल्बम लोकार्पण, साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान सातै प्रदेशमा सम्पन्न भएको छ। पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक सङ्घसंस्थासँगको सहकार्यमा अभियान सञ्चालन…

च्याङ्बा लामाको मनै लोभ्याउने फोटोग्राफी तथा चित्ताकर्षक विश्वप्रसिद्ध फ्रेम डिजाइनको व्यापक माग

काठमाडौं। मनै लोभ्याउने फोटोग्राफी तथा चित्ताकर्षक विश्वप्रसिद्ध फ्रेम डिजाइन तथा मेकिङका कारण नेपालका फोटोग्राफर च्याङ्बा लामा चर्चाको शिखरमा रहेका छन्। यिनै चर्चित फोटोग्राफर च्याङ्बा लामाको सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीवाट…

संगीत–नाट्य प्रतिष्ठानमा नृत्यकर्मी नसमेटिएकोमा घोर विरोध

काठमाडौं। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सरकारले गरिएको नियुक्तिमा एकजना नृत्यकर्मी नसमेटिएकोमा नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ। नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष बसन्त श्रेष्ठले प्रेश विज्ञप्ति जारी गर्दै…

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध मुददा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चारजनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ। आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकन्ठ नगरपालिका–४ बस्ने अमिता…

सर्वोच्च अदालतवाट रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमवार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।…