Month: January 2019

कुलमानको अनुरोध–बारम्बार बिजुली जाने लोडसेडिङ होइन–ट्रान्सफर चेञ्ज मात्र हो

काठमाडौं। यो जाडो महिनामा बेलाबखत दिनमा केही मिनेट भएपनि विजुली जाने गरेको छ। लोडसेडिङ हटिसकेको भएता पनि आजभोलि विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई ‘लोडसेडिङ’…

अनसनका पर्याय डा.गोविन्द केसीको इलाममा १६ औं चरणको अनसन

इलाम। अनसन र डा.गोविन्द केसी एक अर्काका पयार्य बनेको छ। सरकारले अनसन बस्ने गरेका डा.केसीको माग पूरा गरिदिन्छु भनेर अनसन तोडाउने पछि बेवास्ता गर्ने गजबको खेल विगतका विभिन्न पार्टीका नेतृत्वका…

गीतमा बैंशको हुरी चल्दा जाडोमा गर्मी

काठमाडौ। बैंशको पनि हुरी चल्दो रहेछ। यही बैंशमा चलेको हुरीको बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। पुस महिनाको व्यापक चिसोमा गर्मा–गर्मी हट–डान्सिङ विटको यस गीतको गाय अर्जुन सुनाम र…

सार्वजनिक जग्गा हडपेर घर बनाउने वडा सदस्यको घर डोजर चलाएर भत्कायो

पोखरा। सार्वजनिक जग्गा हडपेर बनाइएको संरचनालाई हटाउने कार्य पोखरा महानगरपालिकावाट भएको छ। यसक्रममा महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिले सार्वजनिक जग्गा हडपेर बनाएका घर–टहरा भत्काउने कार्य गरेका छन्। पोखरा महानगरपालिकाले पोखरामा अवैधरुपमा बनाइएका…

काठमाडौं महानगरपालिकाका जननिर्वाचित वडा सदस्यहरु वीच उत्साहप्रद अन्तरक्रिया

काठमाडौं। काठमाडौं महानगरपालिकाको योजना तर्जुमाका लागि वडा सदस्यहरु वीच अन्तरक्रिया तथा सुझाव संकलन कार्य संपन्न भएको छ। आइतवार र सोमवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका जननिर्वाचित वडा सदस्यहरुको सहभागितामा कार्यक्रम भएको…

काठमाडौं उपत्यकामा चल्ने हरिया साझा बसमा ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई पैसा नलाग्ने

काठमाडौं। काठमाडौं उपत्यकामा चल्ने साझा यातायातका हरिया बसहरुमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क सेवा प्रदान गरिएको छ। साझा यातायातवाट यात्रा गर्दा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई शुल्क…