Month: January 2019

निक्कै आशलाग्दो नयाँधारको विवेकशील साझा पार्टी पनि एकबर्षमा नै फुट्यो

काठमाडौं। नेपाली राजनीतिमा निक्कै आशलाग्दो धारको पार्टीको रुपमा छोटो समयमा पहिचान कायम गर्न सफल विवेकशील साझा पार्टी अन्ततः फुटेको छ। विवेकशील साझा पार्टीका ३५ मध्ये १६ जनाले निर्वाचन आयोगमा नयाँ…

नेपाल र जापानबीच चाँडै श्रम सम्झौता काठमाडौंमा हुने

काठमाडौं। नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली चांडै नै नेपाल आउने भएको छ। नेपालको दुईदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहीवारको शिष्टाचार…

आज २९७ औ पृथ्वी जयन्ती–पृथ्वीनारायणको संझनाको एकता दिवस

काठमाडौं। नेपालको राष्ट्रनिर्माता मानिएका पृथ्वीनारायण शाहको योगदानको संझनामा आज पुस २७ गते शुक्रवार २९७ औँ पृथ्वी जयन्ती मनाइने कार्य भैरहेको छ। गणतन्त्र स्थापना पश्चात मनाइन छाडेको पृथ्वी जयन्तीलाई यो बर्षवाट…

बेल्जियममा इनासको सातौ युरोप महादेशीय कार्यक्रममा नृत्य र गायन प्रतियोगिता

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको सातौ युरोप महादेशीय कार्यक्रमको तयारी तिब्र रुपमा हुन थालेको छ। आगामी ३० र ३१ मार्चका दिन बेल्जियममा आयोजना हुने युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता…

संगीतका उज्ज्वल नक्षत्र अग्रज संगीतकर्मी अमरराज शर्माको अभूतपूर्व भव्य सम्मान

काठमाडौं। नेपाली तथा नेपाभाषा संगीतका उज्ज्वल नक्षत्र अग्रज संगीतकर्मी अमरराज शर्माको भव्य सम्मान भएको छ। विहीवार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित भव्य समारोह वीच संगीतज्ञ अमरराज शर्माको सम्मान भएको हो।…

बेलायतका ख्यातिप्राप्त साहित्यकार ईश्वर मानन्धरको कृतिमा चलचित्र कैदीको–पत्र बन्ने

काठमाडौं। बेलायतका ख्यातिप्राप्त नेपाली साहित्यकार ईश्वर मानन्धरको कथामा चलचित्र निर्माण हुने भएको छ। चलचित्रको नाम नै कैदीको–पत्र रहेको छ। स्वर्गवासी साहित्यकार ईश्वर मानन्धरको कथा–संग्रह कैदीको–पत्रवाट प्रमुख कथा कैदीको–पत्र नामवाटै चलचित्र…