Month: January 2019

अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि राष्ट्रिय आपतकाल घोषणा गर्ने ट्रम्पको चेतावनी

वासिंटन। मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको…

बलात्कारी भारतका विवादास्पद शक्तिशाली धर्मगुरु पत्रकारको हत्यारा ठहर

नयाँ दिल्ली । भारतका विवादास्पद तथा शक्तिशाली धर्मगुरु गुरमित रामरहिम सिंहले एक जना पत्रकारको हत्या भएको ठहर भएको छ। आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकाले सिंहले सन् २००२ मा स्थानीय पत्रिकामा…

इस्लाम धर्म र परिवार छाडेकी युवतीलाई क्यानडामा शरण

क्यानडा। साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ। इस्लाम धर्म र आफ्नो परिवार छाडेर चर्चामा आएकी १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो। क्यानडाका प्रधानमन्त्री जस्टिन…

ख्यातिप्राप्त दुई पत्रकार सुरेशकिरण मानन्धर र सुनिल महर्जन सम्मानित

ललितपुर। नेपालका ख्यातिप्राप्त दुई पत्रकार सम्मानित बनेका छन्। ललितपुर सुनचाँदी व्यवसायी संघको रजत जयन्तीको अवसरमा ख्यातिप्राप्त दुईजना पत्रकार सुरेशकिरण मानन्धर र सुनिल महर्जन सम्मानित बनेका हुन्। नेपालभाषा र नेपाली भाषाको…

तबलाको तालमा काललाई पनि हराउने तबलाका महान उस्ताद मनराजा नकर्मीको सम्मानमा एकल साँझ हुने

ललितपुर। कालले छाड्ला तर, तालले छाड्दैन्। त्यसमाथि, सवैको मनको राजा मनराजा नकर्मीको तबलाको तालमा त काल आएपनि अवश्य हार्ने निश्चित छ। तबलाको तालमा काललाई पनि हराउने यिनै तबलाका महान उस्ताद…

राजा पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीवाट श्रद्धाञ्जली अर्पण

काठमाडौँ। संघीय गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पल्ट पृथ्वी जयन्तीमा सहभागिता जनाएकी छन्। राष्ट्रपति भण्डारी काठमाडौंको सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको शालिकनेर आयोजित कार्यक्रममा सहभागिता…