Month: January 2019

श्रीमानवाट सन्तान नहुने भएपछि तीन सन्तान जन्माएकी केटको गजबको रहस्य

लण्डन। बेलायतमा केट नाम गरेकी एक महिलाले दुई दशकभन्दा बढी समय आफ्ना तीन सन्तानका पिताका विषयमा परिवारलाई भ्रममा राखेको खुलासा भएको छ। अझैसम्म केटका तीन सन्तानको पहिचान भएको छैन्। बेलायतका…

ट्रम्पको अडानको कारण अमेरिकाका संघीय सरकारी कार्यालय आंशिक बन्द

काठमाडौं। अमेरिकामा बजेट अभावका कारण सरकारी कार्यालय आंशिक बन्द भएको छ। सन् १९९५–१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पालामा २१ दिन सरकारी कार्यालय बन्द भएको थियो। यो पटक हिजो शनिबार…

अमेरिकाको राष्ट्रपतिको चुनावमा पहिलो पल्ट हिन्दु सांसदले उम्मेदवारी दिने घोषणा

काठमाडौं। अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन्। गवार्डले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेकी हुन्। यो घोषणासंगै अमेरिकी इतिहासमा…

डान्सको उत्कृष्ट विद्यालय कामना कला केन्द्रमा गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर

काठमाडौं। नेपाली नृत्य क्षेत्रको उत्कृष्ट नृत्य विद्यालय कामना कला केन्द्र र गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर वीच एकिकृत भएर व्यवसाय प्रारम्भ भएको छ। १६ बर्ष लामो इतिहास वोकेको कामना कला…

नेपाली अर्गानिक गायिका पूजा सुनुवारको नयाँ आयाम–सुनुवार भाषामा गीत गायन

काठमाडौ । नेपालकी ख्यातिप्राप्त अर्गानिक गायिका पूजा सुनुवारले आफ्नो जातिको सुनुवार भाषाको गीत गाएर अर्को आयाम थपेकी छन्। नाम्सेवल नामक अर्गानिक गायिका सुनुवारको सुनुवार भाषाको गीत विश्वव्यापी एकसाथ रिलिज भएपछि…