Month: January 2019

त्रिशुली नदीमा फोहर फाल्नेलाई कडा कारवाही हुने

चितवन। धादिङ र चितवन भएर बग्ने त्रिशुली नदीमा फोहोर फ्याँक्नेलाई कडा कारवाही हुने भएको छ। चितवनको कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाले सूचना जारी गर्दै त्रिशुली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रहसहितको…

पेट्रोलियम पद्धार्थको मूल्य बृद्धि भएपनि नेपाल आयल निगमले भाउ नबढाउने

काठमाडौं। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ। इन्डियन आयल कर्पोरेशनले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता…

भारतवाट आयात हुने अवैध दूधमा रोक–दूध उत्पादक कृषकमा खुशीको लहर

काठमाडौं। पश्चिम नेपालको बाँके जिल्लाको सीमावर्ती भारतीय गाउँबाट नेपाल भित्रिने दूधको अवैध आयातमा पूर्णरुपमा रोक लगाइएको छ। नेपालगञ्जस्थित भन्सार कार्यालयले दूधको आयात गर्न पूर्णरुपमा रोक लगाइएपछि दूध उत्पादक कृषक खुशी…

नामै बैना रहेको चलचित्र बैनाले माघ ११ गतेवाट बैना लिने तथा दिने

काठमाडौं। चलचित्रको नाम नै बैना रहेको छ। चलचित्र बैनाले कतिको बैना लिने हो या दिने हो? त्यो भने यही माघ ११ गतेवाट देशभरवाट रिलिज भएपछि थाहा हुने भएको छ। यस…

काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको आफ्नै भवन बन्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुको आफ्नै वडा भवन बन्ने भएको छ। हाल काठमाडौं महानगरपालिकाका कतिपय वडा कार्यालयहरुको आफ्नो भवन नहुदा निक्कै समस्या झेलिरहेको बर्तमान परिप्रेक्ष्यमा ती सवै वडा कार्यालयहरुको…

हजारौ हजार डलरको नेपाल इन्टरनेशनल फिल्म फेस्टिबलको स्वीचअन

काठमाडौं। नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा दोश्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिबल २०१९ हुने भएको छ। विहीवार आयोजित फेस्टिबल स्वीच–अन कार्यक्रममा आगामी फरवरी २१ देखि २५ सम्म पाँच दिन काठमाडौंमा…