बर्षादसम्म बञ्चरे डाँडामा फोहर व्यवस्थापन गरिने–काठमाडौंका मेयरको अवलोकन भ्रमण
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य नुवाकोटको सिसडोल स्थित स्यानिटरी ल्याण्डफिल्डको स्थलगत अवस्था बु्झ्न त्यहाँ पुगेका छन्। काठमाडौं उपत्यका तथा नुवाकोट र धादिङका समेत फोहर विर्सजन गरिने एक मात्र स्थान सिसडोल ल्याण्डफिल्ड पुगेर त्यहाँको बस्तुस्थिति बुझेर आवश्यक निर्देशन गर्ने कार्य […]
बेलायतमा संपूर्ण छायाँकन भएको नेपाली चलचित्र एटीन बेलायतवाटै प्रदर्शन हुने
काठमाडौं। बेलायतमा संपूर्ण छायाँकन भएको नेपाली कथानक चलचित्र एटीनको सार्वजनिक प्रदर्शन बेलायतवाटै हुने भएको छ। बेलायतको ह्यारोस्थित सफारी सिनेमा हलवाट चलचित्र एटीनको सार्वजनिक प्रदर्शन हुने भएको हो। चलचित्र एटीनको यही आउने फरवरी २४ का दिन ह्यारोस्थित सफारी सिनेमा घरमा सम्पूर्ण […]
पाँच लाख घुस लिने नायब सुव्वा पक्राउ–यातायातका आठजना विरुद्ध मुददा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेलाई रु पाँच लाख घूस लिएको अभियोगमा विहीवार पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले चालिसेलाई […]
सार्वजनिक सवारी साधनहरुमा विदेशी महिला पाकेटमारहरुको बिगबिगी
काठमाडौं। काठमाडौंमा बढ्दो सार्वजनिक सवारी साधनसंगै पेशेवर रुपमा पाकेटमारहरुको बृद्धि हुन थालेको छ। काठमाडौंका सार्वजनिक यातायातहरुमा हिजोआज पुरुष पाकेटमारको अलावा महिला पाकेटमारहरु पनि सागठनिक रुपमा लागेको पाइएको छ। अझ धेरै भीडभाड हुने सार्वजनिक यातायातहरुमा पाकेटमारहरुको बिगबिगी नै हुन थालेको अनुसन्धानवाट […]
महिला मैत्री शौचालयमा क्यानेडियन उप–राजदूतको अवलोकन भ्रमण
काठमाडौं। काठमाडौं महानगरभित्र सार्वजनिक शौचालयको अत्यन्त महत्व र आवश्यकता छ। यसको महत्व र आवश्यकताका वारेमा धेरै नै बहस भैरहेको छ। यस संवन्धमा काठमाडौं महानगरपालिका शहरी योजना आयोगले काठमाडौं महानगरभित्र स्मार्ट शौचालयको अवधारणा ल्याइसकेको छ। त्यसको कार्यान्वयनमा महानगरपालिका क्रियाशील रहेको काठमाडौं […]