Day: 22 January 2019

#Entertainment

स्वभाविक अभिनयका धनी कलाकार गणेश न्यौपाने मुनालको दुःखद निधन

काठमाडौं। स्वभाविक अभिनयका धनी कलाकार गणेश न्यौपाने मुनालको उपचारका क्रममा सोमबार दुःखद निधन भएको छ। काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो। दर्जनौं नाटक, टेलिफिल्म र फिल्ममा अभिनय गर्दै आएका कलाकार मुनाल केही समयदेखि अस्वस्थ थिए। चाबहिल महांकालका कलाकार […]

#Social

काठमाडौंमा भूकम्पको धक्का–३ दशमलव ३ रेक्टर स्केलको भूकम्प

काठमाडौं। केही समयदेखि भूकम्पवाट शान्त भएको काठमाडौंमा आज मंगलवार विहान भूकम्पको धक्का महशुश भएको छ।   काठमाडौंको थापाथली केन्द्रविन्दू भएको विहान ११ः२६ बजे भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जसको असर काठमाडौं वरपर मज्जाले भएको थियो। ठमेलमा […]