Day: 19 January 2019

#Entertainment

नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई एपिक सम्मान

काठमाडौं। नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर सम्मानित बनेका छन्। नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवाट पत्रकार तुलाधर सम्मानित बनेका हुन्। एपिक नेपाल सम्मान पूर्वप्रधानमन्त्री प्रचण्डले अग्रज पत्रकार तुलाधरलाई प्रदान गरेका थिए। काठमाडौंको ठमेल स्थित छायाँ कम्पलेक्समा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा […]

#Entertainment #Fashion

यो बर्षको क्वीक्स लिट्टल च्याम्प सुप्रिना र मिनी लिट्टल च्याम्प प्रिन्का–दुवै इजिप्ट जाने

काठमाडौं। भव्य तथा सभ्य कार्यक्रम वीच क्वीक्स लिट्टल च्याम्प एण्ड मिनी लिट्टल च्याम्प २०१९ संपन्न भएको छ। नेपालको इभेन्ट म्यानेजमेन्टमा अग्रणी कंपनी मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले क्वीक्स लिट्टल च्याम्प एण्ड मिनी लिट्टल च्याम्प २०१९ भएको हो। शनिवार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित […]

#Political

इजरायलका लागि नेपालकी नव–नियुक्त राजदूत डा.अञ्जान शाक्यलाई बधाई तथा शुभकामना

काठमाडौं। इजरायलका लागि नेपालकी नव–नियुक्त राजदूत डा.अञ्जान शाक्यलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ। शनिवार काठमाडौंंको बसन्तपुरमा आयोजित कार्यक्रममा नेवाःसमुदायकोतर्फवाट महामहिम नव–नियुक्त राजदूत डा.शाक्यलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको हो। बधाई तथा शुभकामना दिनेहरुमा नेपालभाषा आन्दोलनका अगुवा नरेशवीर शाक्य, सामाजिक […]

#Entertainment

कत्थक–शास्त्रियता र आधुनिकताको संगम–नृत्यका नामी गुरु भुवन श्रेष्ठको निरन्तरता

काठमाडौं। नेपाली नृत्य क्षेत्रको नंबरी उत्कृष्ट नृत्य विद्यालय कामना कला केन्द्र र गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर वीच एकिकृत भएर व्यवसाय प्रारम्भ भएको छ। १६ बर्ष लामो इतिहास वोकेको कामना कला केन्द्रमा गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर एकिकृत भएपछि कामना […]

#Political

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड जाने

काठमाडौँ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा […]

#Social

हाम्रो शरीरको खोजी

–सनत कुमार थापा यो हाम्रो शरीरले पनि लौ न के के पो खोज्दो रहेछ। पेटले भोक लागेको बेला खानेकुरो खोज्दो रहेछ।। ऑखाले आफ्नो वरिपरि के हुदैछ हेर्न खोज्दा रहेछ। कानले हेर त के भन्छन भनि सबै सुन्न खोज्दो रहेछ।। नाकले […]