
भारतको बनारसमा नेपाली गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीको चमत्कार
काठमाडौं। नेपाली नृत्यमा गोल्ड मेडलिष्ट समेत बनेर विश्वविख्यात बनिसकेका डान्सर स्वजन रघुबंशी यतिखेर भारतमा रहेका छन्। भारतको बनारसस्थित काशी हिन्दू विश्वविद्यालयमा मास्टर इन परफर्मिङ आर्ट भरतनाट्यममा मास्टर डिग्रीको अध्ययनको सिलसिलामा गोल्डमेडलिस्ट डान्सर रघुबंशी त्यहाँ बसेका हुन्। दुई बर्षको कोर्शको डिग्री […]

धेरै खुलिसकेकी लोक गायिका तथा मोडल लक्ष्मी आचार्य अव धेरै नखुल्ने
काठमाडौं। लोक गायिका तथा मोडल लक्ष्मी आचार्य यतिखेर खुल्न चाहेकी छैनन्। जति धेरै पहिला खुलेर व्यापक चर्चाको शिखरमा पुगेकी लक्ष्मी आचार्य अव भने आफूलाई सम्हाल्न थालेकी छन्। दुई–अढाई बर्षअगाडि मनको आएको कुरा निस्फिक्री मज्जाले भन्दा व्यापक हंगामा पनि भयो र […]

विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने हामी नेपाली ग्लोबल–प्रतिस्पर्धी नभइकन सहयोगी नेपाली अन्तरराष्ट्रिय संस्था
काठमाडौं। धर्म,जातीयता र राजनितीबाट मुक्त अन्तरराष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने कार्य भैरहेको छ। अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तरराष्ट्रिय संस्थाले विश्वभर शाखा कार्यालय गठन गर्न लागेको हो। यसक्रममा यस संस्थाको नेपाल शाखा गठन गर्न […]

भक्तपुरको पाँचतले मन्दिर परिसरमा चारपांग्रे सवारीसाधन प्रवेशमा रोक
काठमाडौं। भक्तपुरको पाँचतले मन्दिर परिसरमा आज माघ १ गते मंलगवारदेखि चारपांग्रे सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिर हाताभित्र यस्ता गाडी ल्याउँदा पर्यटकलाई बाधा पुगेको भन्दै भक्तपुर नगरपालिकाले यसमा रोक लगाउने निर्णय गरेको हो। नगरपालिकाले सार्वजनिक […]

आज माघे (मकर) सङ्क्रान्ति पर्व–सूर्य धनु राशिवाट मकर राशिमा प्रवेश–देवघाटमा भव्य मेला
काठमाडौं। आज माघको संङ्क्रान्ति । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाउने कार्य भैरहेको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण […]