Day: 13 January 2019

#Entertainment

चन्द्रागिरिको शान तथा गौरब अमृतमान महर्जन सम्मानित

काठमाडौं। चन्दागिरि नगरपालिकाको शान तथा गौरबको रुपमा रहेका ख्यातिप्राप्त चलचित्र अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्। चन्द्रागिरि नगरपालिका वडा नंबर १२ बलम्वुमा आयोजित कार्यक्रममा हेल्पलाइन बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले अभिनेता महर्जनलाई नेपाली तथा नेपालभाषाको चलचित्र क्षेत्रमा दिएको योगदानको […]

#Social

काठमाडौं उपत्यकामा बढी चिसो

काठमाडौं। नेपालको राजधानी काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज आइतवार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज आइतवार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार काठमाडौँको न्यूनतम […]

#Social

लमजुङमा भूकम्प–बेसीशहरमा धक्का महशुश–सिम्पानी केन्द्रविन्दु

बेसीशहर। लमजुङमा आज आइतबार अपरान्ह भूकम्प गएको छ। अपरान्ह ४ बजेर १ मिनेटको समयमा ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको हो। लमजुङको सदरमुकाम बेसीशहरदेखि ४ किलोमिटर उत्तर पश्चिमको सिम्पानीमा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बेसीशहरमा […]

#Social

श्रीमानवाट सन्तान नहुने भएपछि तीन सन्तान जन्माएकी केटको गजबको रहस्य

लण्डन। बेलायतमा केट नाम गरेकी एक महिलाले दुई दशकभन्दा बढी समय आफ्ना तीन सन्तानका पिताका विषयमा परिवारलाई भ्रममा राखेको खुलासा भएको छ। अझैसम्म केटका तीन सन्तानको पहिचान भएको छैन्। बेलायतका व्यापारी रिचर्ड मेसनसंग विवाह गरेकी केटले तीन सन्तालाई जन्म दिएकी […]

#Political

ट्रम्पको अडानको कारण अमेरिकाका संघीय सरकारी कार्यालय आंशिक बन्द

काठमाडौं। अमेरिकामा बजेट अभावका कारण सरकारी कार्यालय आंशिक बन्द भएको छ। सन् १९९५–१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पालामा २१ दिन सरकारी कार्यालय बन्द भएको थियो। यो पटक हिजो शनिबार २२ दिन पुगेको छ। राजनीतिक अडानका कारण सहमति जुट्ने सम्भावना […]

#Political

अमेरिकाको राष्ट्रपतिको चुनावमा पहिलो पल्ट हिन्दु सांसदले उम्मेदवारी दिने घोषणा

काठमाडौं। अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन्। गवार्डले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेकी हुन्। यो घोषणासंगै अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेको हो। सन् २०१६ […]