Day: 12 January 2019

#Entertainment

डान्सको उत्कृष्ट विद्यालय कामना कला केन्द्रमा गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर

काठमाडौं। नेपाली नृत्य क्षेत्रको उत्कृष्ट नृत्य विद्यालय कामना कला केन्द्र र गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर वीच एकिकृत भएर व्यवसाय प्रारम्भ भएको छ। १६ बर्ष लामो इतिहास वोकेको कामना कला केन्द्रमा गोपीकृष्ण डान्स ड्रेस हायर सेन्टर एकिकृत भएपछि कामना कला […]

#Entertainment

नेपाली अर्गानिक गायिका पूजा सुनुवारको नयाँ आयाम–सुनुवार भाषामा गीत गायन

काठमाडौ । नेपालकी ख्यातिप्राप्त अर्गानिक गायिका पूजा सुनुवारले आफ्नो जातिको सुनुवार भाषाको गीत गाएर अर्को आयाम थपेकी छन्। नाम्सेवल नामक अर्गानिक गायिका सुनुवारको सुनुवार भाषाको गीत विश्वव्यापी एकसाथ रिलिज भएपछि उनी सुनुवार भाषाकी गायिकाको रुपमा पनि अंकित बनेकी हुन्। केशव […]

#Political

अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि राष्ट्रिय आपतकाल घोषणा गर्ने ट्रम्पको चेतावनी

वासिंटन। मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था […]

#Crime

बलात्कारी भारतका विवादास्पद शक्तिशाली धर्मगुरु पत्रकारको हत्यारा ठहर

नयाँ दिल्ली । भारतका विवादास्पद तथा शक्तिशाली धर्मगुरु गुरमित रामरहिम सिंहले एक जना पत्रकारको हत्या भएको ठहर भएको छ। आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकाले सिंहले सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीको हत्या गरेको अदालतले ठहर गरेको हो। विश्वभर […]

#Political

इस्लाम धर्म र परिवार छाडेकी युवतीलाई क्यानडामा शरण

क्यानडा। साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ। इस्लाम धर्म र आफ्नो परिवार छाडेर चर्चामा आएकी १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकार र महिला अधिकारका लागि सहयोग गर्न […]