Day: 11 January 2019

#Social

ख्यातिप्राप्त दुई पत्रकार सुरेशकिरण मानन्धर र सुनिल महर्जन सम्मानित

ललितपुर। नेपालका ख्यातिप्राप्त दुई पत्रकार सम्मानित बनेका छन्। ललितपुर सुनचाँदी व्यवसायी संघको रजत जयन्तीको अवसरमा ख्यातिप्राप्त दुईजना पत्रकार सुरेशकिरण मानन्धर र सुनिल महर्जन सम्मानित बनेका हुन्। नेपालभाषा र नेपाली भाषाको पत्रकारितावाट एक–एकजना पत्रकारलाई सम्मान गर्ने क्रममा नेपालभाषा टाइम्स दैनिकका सम्पादक […]

#Entertainment

तबलाको तालमा काललाई पनि हराउने तबलाका महान उस्ताद मनराजा नकर्मीको सम्मानमा एकल साँझ हुने

ललितपुर। कालले छाड्ला तर, तालले छाड्दैन्। त्यसमाथि, सवैको मनको राजा मनराजा नकर्मीको तबलाको तालमा त काल आएपनि अवश्य हार्ने निश्चित छ। तबलाको तालमा काललाई पनि हराउने यिनै तबलाका महान उस्ताद मनराजा नकर्मीको सम्मानमा मनराजा नकर्मी एकल साँझ २०७५ हुने भएको […]

#Political

राजा पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीवाट श्रद्धाञ्जली अर्पण

काठमाडौँ। संघीय गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पल्ट पृथ्वी जयन्तीमा सहभागिता जनाएकी छन्। राष्ट्रपति भण्डारी काठमाडौंको सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको शालिकनेर आयोजित कार्यक्रममा सहभागिता जनाएर श्रद्धाञ्जली अर्पण गरेकी हुन्। राष्ट्रपति भण्डारीले २९७ औँ पृथ्वी […]

#Political

निक्कै आशलाग्दो नयाँधारको विवेकशील साझा पार्टी पनि एकबर्षमा नै फुट्यो

काठमाडौं। नेपाली राजनीतिमा निक्कै आशलाग्दो धारको पार्टीको रुपमा छोटो समयमा पहिचान कायम गर्न सफल विवेकशील साझा पार्टी अन्ततः फुटेको छ। विवेकशील साझा पार्टीका ३५ मध्ये १६ जनाले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएपछि आधिकारिक रुपमा फुटेको हो। उज्वल थापा […]

#Political

नेपाल र जापानबीच चाँडै श्रम सम्झौता काठमाडौंमा हुने

काठमाडौं। नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली चांडै नै नेपाल आउने भएको छ। नेपालको दुईदिने भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहीवारको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा हुने जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको […]

#Political

आज २९७ औ पृथ्वी जयन्ती–पृथ्वीनारायणको संझनाको एकता दिवस

काठमाडौं। नेपालको राष्ट्रनिर्माता मानिएका पृथ्वीनारायण शाहको योगदानको संझनामा आज पुस २७ गते शुक्रवार २९७ औँ पृथ्वी जयन्ती मनाइने कार्य भैरहेको छ। गणतन्त्र स्थापना पश्चात मनाइन छाडेको पृथ्वी जयन्तीलाई यो बर्षवाट मनाउने कार्यको फेरि प्रारम्भ भएको हो। सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले […]