
कुलमानको अनुरोध–बारम्बार बिजुली जाने लोडसेडिङ होइन–ट्रान्सफर चेञ्ज मात्र हो
काठमाडौं। यो जाडो महिनामा बेलाबखत दिनमा केही मिनेट भएपनि विजुली जाने गरेको छ। लोडसेडिङ हटिसकेको भएता पनि आजभोलि विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् । नेपाल विद्युत प्राधिकरणले भने […]