Day: 7 January 2019

#Entertainment

एकै गीतकार डीआर उपाध्यायका सात एल्बम–सातै प्रदेशमा सांगीतिक विमर्स अभियान

काठमाडौं। सात एल्बम लोकार्पण, साहित्यिक तथा साङ्गीतिक विमर्स अभियान सातै प्रदेशमा सम्पन्न भएको छ। पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा साङ्गीतिक सङ्घसंस्थासँगको सहकार्यमा अभियान सञ्चालन भएको हो। आइतवार आयोजित पत्रकार भेटघाटमा अभियानका बारेमा गीतकार डा.डीआर […]

#Entertainment

च्याङ्बा लामाको मनै लोभ्याउने फोटोग्राफी तथा चित्ताकर्षक विश्वप्रसिद्ध फ्रेम डिजाइनको व्यापक माग

काठमाडौं। मनै लोभ्याउने फोटोग्राफी तथा चित्ताकर्षक विश्वप्रसिद्ध फ्रेम डिजाइन तथा मेकिङका कारण नेपालका फोटोग्राफर च्याङ्बा लामा चर्चाको शिखरमा रहेका छन्। यिनै चर्चित फोटोग्राफर च्याङ्बा लामाको सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीवाट उत्पादित नयाँ–नयाँ डिजाइनका फ्रेम लिनका लागि देश देखि विदेशसम्मवाट अर्डर […]

#Entertainment

संगीत–नाट्य प्रतिष्ठानमा नृत्यकर्मी नसमेटिएकोमा घोर विरोध

काठमाडौं। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सरकारले गरिएको नियुक्तिमा एकजना नृत्यकर्मी नसमेटिएकोमा नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ। नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष बसन्त श्रेष्ठले प्रेश विज्ञप्ति जारी गर्दै सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरेको नियुक्तिले समग्र […]

#Political

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध मुददा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चारजनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ। आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकन्ठ नगरपालिका–४ बस्ने अमिता लामा सोदेम्बा र सीजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको हो। आयोगका […]

#Political

सर्वोच्च अदालतवाट रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमवार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको […]

#Social

पुसको चिसोमा काठमाडौंमा हल्का बर्षा–चन्द्रागिरी र दामनमा हिउँ पर्यो

काठमाडौं। यो पुस महिनाको अन्ततिर काठमाडौंमा चिसो व्हातै बढेको छ। त्यसमाटि काठमाडौं उपत्यकामा आज सोमवार हल्का वर्षा भएपछि अझ चिसो बढेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आएको बदलीको कारण काठमाडौंमा हल्का वर्षा भएको हो। काठमाडौंको तापक्रम ८ डिग्री रहेको […]