Day: 5 January 2019

#Political

नेपालका पूर्वराष्ट्रपति यादव डाक्टरी पेशामा फर्कने

काठमाडौ। नेपालका पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव आफ्नो पुरानो डाक्टरी पेशामा फर्कने भएका छन्। बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले डाक्टरी सेवामा फर्कने संकेत गरेका हुन् । यादवले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा […]

#Social

भारतको चारधाम गयाको शिर नेपालको उत्तरगयामा पितृतर्पण गर्नेहरुको भीड–बागमती आरती सन्ध्यामा सम्मान

काठमाडौं। भारतको चारधाम गयाको शिर नेपालमा नै रहेको छ। त्यो पनि काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनीमा रहेको छ। उत्तरबाहिनीको पवित्र गंगा बागमती उत्तरगया हो। जहाँ पवित्र बागमती उत्तरवाट दक्षिणतिर बहने गरेको छ। प्राय नदी उत्तरवाट दक्षिणतिर बहने गर्दछ भने, उत्तरगयामा बागमती दक्षिणवाट […]