Day: 4 January 2019

#Political

नव–नियुक्त राजदूत डा.अन्जान शाक्यलाई चेम्बरको बधाई ज्ञापन

काठमाडौ। नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सले इजरायलका लागि नेपाली राजदूतमा डा.अन्जान शाक्य नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ। नेपाल महिला चेम्बरको संस्थापक अध्यक्ष रहेकी डा.शाक्यलाई शुक्रवार आयोजित कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र नेपाल चेम्बर […]

#Political

प्रचण्डको क्यान्सर रोगीलाई ५ लाख आर्थिक सहयोग दिने प्रतिबद्धता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोगीहरुलाई दिँइदै आएको आर्थिक सहायता बढाएर ५ लाख रूपैयाँ पुर्‍याइने बताएका छन्। अध्यक्ष प्रचण्डले क्यान्सर रोगीहरुलाई सरकारले दिँदै आएको एक लाख सहायता कम भएको भन्दै त्यसलाई बढाएर […]

#Political

कंसाकारको दावी चन्दा नदिएपछि आफूमाथि कालोमोसो

काठमाडौ। नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले मागे अनुसार चन्दा नदिएपछि आफूमाथि कालोमोसो दलिदिएको बताएका छन् । महाप्रवन्धक कंसाकारले आफूसंग चन्दा माग गरेको र आफूले दिन नसक्ने भनेपछि कालोमोसो दलेर भागेको प्रतिक्रिया दिएका छन्। कंसाकारले मागे जति आर्थिक सहयोग उपलब्ध […]

#Social

नेपालको लिट्टल बुद्ध बताउने रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा

काठमाडौ। नेपालको आफुलाई लिट्टल बुद्ध बताउने रामबहादुर बम्जनको सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो। बम्जनका विभिन्न स्थानमा रहेका आश्रमबाट ४ जना वेपत्ता […]

#Political

वायुसेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो

काठमाडौं। नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिदिएर हुनसम्मको बेइज्जत गरिदिएको छ। निगमको वाइड वडी जहाज खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार महाप्रवन्धक कंसाकारको कार्यकक्षमा पुगेर जबरजस्ती कंसाकारलाई कालोमोसो दलिदिएको हो। वैद्य माओवादीको युवा […]

#Social

विश्व सम्पदा सूचीमा रहेको अनुपम बौद्ध सम्पदा बौद्धस्तुपामा अव जथाभावी सजावट गर्न नपाइने

काठमाडौं। विश्व सम्पदा सूचीमा रहेको बौद्धमार्गीहरुको आस्थाको प्रतिक अनि अनुपम सम्पदा काठमाडौंको बौद्धस्थित बौद्धस्तुपामा जथाभावी सजावटका कार्य गर्न र गराउन नपाउने भएको छ। बौद्धस्तुपाको मौलिकता तथा सुन्दरतामा आँच पुग्ने गरेर कार्य नगर्न र नगराउन काठमाडौं महानगरपालिकाले सचेत गराएको छ। काठमाडौंको […]