Month: December 2018

पश्चिम नेपालका दाङमा बस दुर्घटना हुंदा १६ जनाको मृत्यु र ११ जना घाइते

काठमाडौं। पश्चिम नेपालको दाङ घोराही स्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको बस दुर्घटना हुंदा १६ जनाको मृत्यु भएको छ। त्यसैगरेर, ११ जना घाइते भएका छन्। सल्यानको कपुरकोटबाट…

बेसहारा आमाहरुको सहारा आमाघरको स्थापनाको २० औं बार्षिक उत्सवमा बर्थ–डे केक

काठमाडौं। आमाहरुको आमाघर दिलशोभा आमाको आमाघर स्थापना भएको पनि यो बर्षको पुष १२ गतेवाट २० बर्ष पुगेको छ। रोडमा फालिएका बृद्धा आमाहरु तथा घर–परिवार अनि छोरा–छोरीवाटै फालिएका आमाहरुको संरक्षणको लागि…

काठमाडौंका मेयरले देखेको सपना पूरा हुने–मोनोरेल अव निश्चित रुपमा गुड्ने–सरकारको एक सुक्का पनि खर्च नहुने

काठमाडौं। दार्जिलिङको छुकछुके रेल तथा जनकपुरको भकभके रेल मात्र देखेका काठमाडौं महानगरवासीले अव निश्चित रुपमा मोनोरेल चढ्न पाउने भएका छन्। त्यसको लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न संझौता…

तनावबाट मुक्त बन्ने सरल उपाय

काठमाडौ। तनाव सबैलाई हुन्छ। बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई। धनी, गरिब। दुर्गमका, सुगमका। शिक्षित, अशिक्षित। तनाव नहुने मानिस शायदै होलान। तनाव भनेको मानसिक दबाव हो। हाम्रो काम, करियर, भविष्य…

मिस नेपाल श्रृंखला खतिवडा फिल्मी हिरोइन नबन्ने–नेपाली फिल्म निर्माताहरु हिस्सै

काठमाडौं। चीनको सान्यामा आयोजित यो बर्षको विश्व सुन्दरी प्रतियोगितामा टप–१२ सम्म भएपनि पुगेर नेपालको शान तथा गौरवता बढाएर आएकी मिस नेपाल श्रृंखला खतिवडा फिल्मी हिरोइन भने नबन्ने भएकी छन्। आम…

रातो मच्छिन्द्रनाथको जात्राका लागि आवश्यक काठको जोहो शुरु

ललितपुर। रातो मच्छिन्द्रनाथलाई गत मंसीर २६ गते बुङ्गमतीबाट विधिपूर्वक ल्याएर पाटनस्थित मच्छिन्द्र बहालमा राखिएको छ। ललितपुरको बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ पाटन ल्याएसँगै जात्राका लागि आवश्यक काठको जोहो गर्न थालिएको छ।…