Month: December 2018

आज इसाई धर्माबलम्वीहरुको महान पर्व मेरी क्रिसमस–नेपालमा ३० लाखभन्दा बढी क्रिश्चियन

काठमाडौ। डिसेम्बर महिनाको २५ तारिख आज मंगलवार इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस परेको छ। नेपालमा पनि इसाई धर्माबलम्बीहरुले विभिन्न कार्यक्रम गरेर धुमधामकासाथ मनाउने कार्य भैरहेको छ। दुई हजार १८…

स्वभाविक अभिनयका सुपरस्टार रुपेन्द्रको समाज–सेवा

काठमाडौं। दर्जनौ–दर्जन नेपाली तथा नेपालभाषाका चलचित्र र गीतका भिडियोहरुमा स्वभाविक अभिनय गरेर उत्कृष्टता प्रदान गर्ने कार्य अभिनेता रुपेन्द्र श्रेष्ठवाट हुंदैआएको छ। अभिनेता रुपेन्द्रको जुनसुकै भूमिकामा पनि स्वभाविक अभिनय गर्ने शैली…

लगनखेलमा विना अनुमति ड्रोन–क्यामेरा उडाउने तीनजना पक्राउ

ललितपुर। ललितपुरको लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्रेको हो। महानगरीय प्रहरी लगनखेलले दिउँसो ललितपुर महानगरपालिका–१५ बाट पद्मबहादुर खड्का, विदुरप्रसाद आचार्य…

आपतकी देवी कलाकार इन्दु नेपालीवाट फोटोपत्रकारलाई सामाजिक सहयोग

काठमाडौं। आपतकी देवी नै मानिएकी कलाकार इन्दु नेपालीले किड्नी रोगवाट पीडित अग्रज फोटोपत्रकार आशाकाजी महर्जनको उपचार्थ सहयोग हस्तान्तरण गरेकी छन्। कलाकार नेपालीले शनिवार भक्तपुरको मध्यपुर थिमी नगरपालिका बाहाखाबजारमा आयोजित सांस्कृतिक…

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ। विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भूकम्पबाट क्षति पुगेका…

युगौदेखि बन्द भैरहेको सुन्धारावाट खिचापोखरी जोड्ने परम्परागत वाटो खुल्यो

काठमाडौं। सवैको चासो र महत्वको विषय बनेको ऐतिहासिक धरहरा पूर्नरनिर्माणले तिब्रता पाएको छ। यस कार्यमा अग्रता प्रदान गर्न सुन्धारा मार्ग टेबहाल र खिचापोखरीलाई जोड्ने परम्परागत बाटो सार्वजनिक आवत–जावतका लागि खुल्ला…